आयो ‘तीज आयो’(भिडिओसहित)
काठमाण्डौ। तीज अब पर्व मात्र रहेन । एउटा समय थियो भोगाइका विविध सङ्गालोहरुलाई बिलौना गरेर बिताइने दिन तीज हुने गथ्र्यो । बुहारीहरुले बर्षभरि भोगेको दुख–पीडा, पिर–व्यथाहरुलाई माइतमा गएर पोखिने बिलौना तीजका भाका, दाना हुने गर्थे तर आज देशमा आएको परिवर्तनहरूसँगै समाज पनि परिवर्तन भएकोछ । देश, विदेश भएको छ । र, विदेश, देश भएको छ । यो अहिलको वर्तमान नेपालको वास्तविक...